आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • बसपार्कमा सामुदायिक चौपायाको बासस्थान
फोटो ग्यालरी

बसपार्कमा सामुदायिक चौपायाको बासस्थान

भजनी, १३ मङ्सिर । कैलालीको टीकापुरमा निर्माण गरिएको सिटी बसपार्कमा सवारीसाधन पार्किङको साटो सामुदायिक चौपायाहरु । टीकापुर नगरपालिकाले रु वीस लाख लगानी गरेर निर्माण गरेको बसपार्क रातिको समयमा आसपास छोडिएका सामुदायिक चौपायाको बासस्थान बन्दै आएको छ । तस्वीरः झलनाथ खनाल, रासस

चर्चामा

सम्बन्धित समाचार