मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • मुम्बाईमा भवन भत्किँदा पचास फसेको आशङ्का
समाचार

मुम्बाईमा भवन भत्किँदा पचास फसेको आशङ्का

मुम्बाई, ३१ असारः भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । –सिन्हवा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै