शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
फोटो ग्यालरी

कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

रसुवा, १२ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा रसुवा जिल्लाको सञ्जेन तथा रसुवागढी जलविद्युत् आयोजनाको शुक्रबार स्थलगत निरीक्षण ।

१४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनले सात महिना एवं ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन तथा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले एक वर्षभित्र उत्पादन दिने घिसिङद्वारा उद्घोस । तस्वीरः ज्ञानेन्द्र न्यौपाने/रासस

चर्चामा

सम्बन्धित समाचार