आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • निर्माणकै क्रममा भाँचियो पुल
फोटो ग्यालरी

निर्माणकै क्रममा भाँचियो पुल

भोजपुर, १२ मङसिरः भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो । तस्बीरः युवराज विष्ट/रासस

चर्चामा

सम्बन्धित समाचार