शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • अष्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरियन्ट
अन्तराष्ट्रिय

अष्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

सिड्नी, १२ मङ्सिर- अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।, (एएफपी)

चर्चामा

सम्बन्धित समाचार