आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • यी ५ कारणले गर्दा अविवाहित भन्दा विवाहित युवती आकर्षित हुन्छन्
विचित्र संसार

यी ५ कारणले गर्दा अविवाहित भन्दा विवाहित युवती आकर्षित हुन्छन्

काठमाडौँ । आजकल यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ । शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ ?

युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन् ? त्यसका केही कारण यहाँ उल्लखे गरिएको छ । आत्मविश्वास-विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् ।

पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ । हेरचाह-विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । हर्मोनमा आएको परिवर्तन-विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ ।

यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ । स्वभाव-विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

शा’रीरिक स’म्पर्क-वि’वाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष शारीरिक सम्पर्क रहेको छ । सम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ । -हाम्रो सन्देश

चर्चामा

सम्बन्धित समाचार