मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • झरनामा रोमान्स गर्दै भेटिए बले र प्रनिमा (भिडियो)
भिडिओ

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रनिमा (भिडियो)

काठमाण्डौ । ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘तिम्रै माया ‘ रिलीज भएको छ ।

गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ । सागर लम्साल ‘बले’ र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ ।

गणेश शाहको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी ,र दिन्सन शाहको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै