मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • टिपर सञ्चालन गर्ने बैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै सचेतना र्याली
फोटो ग्यालरी

टिपर सञ्चालन गर्ने बैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै सचेतना र्याली

बनेपा, ६ मङ्सिर । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित बजार क्षेत्रका विद्यालयहरुका विद्यार्थीले सडकमा टिपर सञ्चालनको गति र संख्या बढेको कारण दुर्घटना बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै टिपर चलाउन बैकल्पिक व्यवस्थाको खोजी गर्न माग गर्दै बजार क्षेत्रमा गरिएको सचेनता र्यालीमा सहभागी विद्यार्थीहरु ।

जिल्लाको धेरैजसो खानी क्षेत्र भएको पनौतीमा बढीमात्रमा टिपर गुड्ने गरेको कारण सम्भावित दुर्घटना हुन नदिन विद्यार्थीहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित आईतबार बजार क्षेत्रमा र्याली निकालेका छन् । तस्वीरः पेमा लामा, रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै