शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई अस्पताल लैजादै
समाचार

घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई अस्पताल लैजादै

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनास्थित घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई उपचारको लागी अस्पताल लैजादै । वर्षायाममा ग्रामीण क्षेत्रका सडकमा यातायात सेवा सञ्चालन नहुदाँ बिरामी तथा दुर्घटनाको घाइतेलाई स्टेचरमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । तस्वीरः रामहरि न्यौपाने

चर्चामा

सम्बन्धित समाचार

भर्खरै