मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
फोटो ग्यालरी

मिर्गौलापीडितलाई सहयोग

दमौली, १ मङ्सिरः तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा निवासी जन्मजात मिर्गौलामा समस्या देखिएका दुई महिने शिशु प्रकाश विकको उपचारका लागि दश हजार सहयोग गर्दै गाछेपानीका महिला । देउसीभैलो खेलेर सङ्कलित रकममध्येबाट उनीहरुले बालकको उपचारका लागि सहयोग गरेका हुन् । तस्वीरः कृष्ण न्यौपाने/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै