शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • यी ५ रोग सह’बा’सबाट नै निको हुने !
स्वास्थ्य

यी ५ रोग सह’बा’सबाट नै निको हुने !

मानिसहरु ‘यौ’न स’म्पर्क केव’ल आ’न’न्द लिनका लागि गरिने ठान्छन् । तर नियमित ‘यौ’न स’म्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित ‘से’क्स गर्दा के के फाइदा हुन्छः १. टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित ‘से’क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम ‘से’क्स गर्नेहरुलाई मा’इग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित से*क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित ‘से’क्स गर्दा उच्च र’क्तचाप नि’यन्त्रण हुने शो’धको दावी छ । ३. प्रो’स्टेट क्यान्सरः नियमित ‘से’क्स गर्ने पुरुषलाई प्रो’स्टेट क्या’न्स’रको ख’त’रा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित ‘से’क्स गर्दा प्रो’स्टेट क्या’न्सरको खासै ख’त’रा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन: मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित ‘से’क्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित ‘से’क्स मो’टोपन घ’टाउन स’हजसिद्ध हुने शो’धकर्ताहरुको भनाइ छ । ५. हृद’यघातबाट कम ख’त’राः ‘नियमित ‘से’क्स गर्दा हृ’दयघा’तको ख’त’रा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित ‘से’क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृ’द’यघातको कम हुने चिकित्सकहरु बताउँछन् । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार