मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • राजमार्गमा जोखिमपूर्ण यात्रा
फोटो ग्यालरी

राजमार्गमा जोखिमपूर्ण यात्रा

पाँचथर, २८ कात्तिकः मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा दुई वर्षअघि पहिरो गएपछि जोखिमपूर्ण बनेको सडक । ढुङ्गा उत्खननका लागि ठेकेदारले सडकका भित्ताको पहरो भत्काएपछि यहाँ पहिरो झर्न थालेको थियो ।

सडकमाथिको ठूलो भाग भत्किएकाले कटान गरेर पहिरो सफा गर्नसक्ने अवस्था नहुँदा यहाँ जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन् । तस्वीरः रवीन्द्र काफ्ले/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै