शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • म’हिनावारी भएको कति दिनमा से’क्स गर्दा ग’र्भ रहन्छ ? जानी राखौँ
स्वास्थ्य

म’हिनावारी भएको कति दिनमा से’क्स गर्दा ग’र्भ रहन्छ ? जानी राखौँ

काठमाडौँ – महिनावारी भएको कति दिनमा से’क्स गर्दा ग’र्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गा’ह्रो छ । किन की महिलाको म’हिनावारी च’क्र कति दिनको छ, यसले निर्धारण गर्छ ।

नियमित म’हिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ । सामान्य रूपमा भन्नुपर्दा ग’र्भधा’रण हुन मुख्य रुपमा यौ’न स’म्पर्क, वी’र्य स्ख’लन, डि’म्ब नि’षेचन र डि’म्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।

महिलाको डि’म्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डि’म्ब नि’ष्कासन हुने समय नजिक ग’र्भ रहने स’म्भावना बढी हुन्छ । शु’क्रकीटसँग मिलन हुन डि’म्ब निस्किएको हुनु आवश्यक छ ।

डि’म्ब निस्किएको यस्तै १४ दिनमा म’हिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको म’हिनावारी भएको महिलाको १४औं दिनतिर डि’म्ब निस्कने भएकाले त्यतिबेला यौ’न स’म्पर्क गर्दा ग’र्भ रहने स’म्भावना ए’कदमै धे’रै हुन्छ ।

डि’म्ब नि’स्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अ’ङ्गभित्र शु’क्रकी’टहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डि’म्ब नि’स्कने केही अघिको र केही दिनपछिको समयलाई ग’र्भधा’रणका दृ’ष्टिको’णले अ’सुर’क्षित का’ल मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार