मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • टी–२० क्रिकेट वरियतामा नेपालले फड्को मार्यो, इङ्ग्ल्यान्ड पहिलो स्थानमा
खेलकुद

टी–२० क्रिकेट वरियतामा नेपालले फड्को मार्यो, इङ्ग्ल्यान्ड पहिलो स्थानमा

काठमाडौँ, १५ कात्तिक: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।

वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै