बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पहिरोबाट क्षतिग्रस्त सडक मर्मत गरिँदै
फोटो ग्यालरी

पहिरोबाट क्षतिग्रस्त सडक मर्मत गरिँदै

बलेवा, १० कात्तिक । असार १ गते यता भीषण पहिरोका कारण अबरुद्ध रहेको बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेशालमा अस्थायी ट्रयाक खुलाउने प्रयास गर्दै स्काभेटर । चार महिनापछि सडक सञ्चालनमा आएको छ । तस्वीरः तारानाथ आचार्य, रासस

चर्चामा

सम्बन्धित समाचार