बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बिपी राजमार्ग नजिकै विभिन्न जातका फलफूल नर्सरी
फोटो ग्यालरी

बिपी राजमार्ग नजिकै विभिन्न जातका फलफूल नर्सरी

बनेपा, १० कात्तिक । बिपी राजमार्ग नजिकै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ बेलामा धुलिखेलका सुशिल व्याञ्जु र अञ्जना माकजु व्याञ्जु दम्पतीले सञ्चालन गरेको ‘बेला फार्म’मा रहेको विभिन्न जातका फलफूल नर्सरी । सो ठाउँमा रेष्टुरेण्टसमेत सञ्चालन गरि गाउँको अर्गानिक परिकारसँगै फलफूलको स्वाद चखाउने उद्देश्यले करिब डेढ बर्षदेखि खेती गर्दै आएका छन् । तस्वीरः पेमा लामा, रासस

चर्चामा

सम्बन्धित समाचार