बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • व्याञ्जु दम्पतीले निर्माण गर्दै गरेको रेष्टुरेण्ट
फोटो ग्यालरी

व्याञ्जु दम्पतीले निर्माण गर्दै गरेको रेष्टुरेण्ट

बनेपा, ९ कात्तिक । बिपी राजमार्ग नजिकै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ बेलामा धुलिखेलका सुशिल व्याञ्जु र अञ्जना माकजु व्याञ्जु दम्पतीले निर्माण गर्दै गरेको रेष्टुरेण्ट । गाउँको अर्गानिक परिकारसहितको सेवा दिने उद्देश्यले करिब डेढ बर्षदेखि निर्माण कार्य शुरु गरेको रेष्टुरेण्ट बीस कोठाका हुनेछ । तस्वीरः पेमा लामा, रासस

चर्चामा

सम्बन्धित समाचार