बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • ऋण मागको लागि आवश्यक कागजात बुझाउँदै
फोटो ग्यालरी

ऋण मागको लागि आवश्यक कागजात बुझाउँदै

व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी पानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै नगर विकास कोष खानेपानी विभाग काठमाडौँका प्रमुख सुवासराज पन्थलाई ऋण मागको लागि आवश्यक कागजात बुझाउँदै ।

नेपाल सरकारको ७० प्रतिशत र खानेपानी संस्थाको ३० प्रतिशत सहलगानीमा शुरु हुन लागेको मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको लागि नपुग रकम २५ प्रतिशत ऋण लिन आवश्यक कागजात बुझाइएको हो । बाँकी रहेको पाँच प्रतिशत खानेपानी संस्थाले नै बुझाउनेछ । तस्वीरः सानेबहादुर नेपाली, रासस

चर्चामा

सम्बन्धित समाचार