बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • कोरोना विरुद्धको दोस्रो खोप लगाउँदै
फोटो ग्यालरी

कोरोना विरुद्धको दोस्रो खोप लगाउँदै

लमजुङ, ९ कात्तिक । लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ मा सोमबार कोरोना विरुद्धको दोस्रो खोप भेरोसियल नामक खोप सर्वसाधरणलाई लगाउँदै स्वास्थ्यकर्मी महिला निर्मला खड्का । जिल्लामा सोमबार र मङ्गलबार गरि नौ हजार बढीलाई यस नामक खोपको दोस्रो मात्रा लगाउने भएको छ । तस्वीरः जनक श्रेष्ठ, रासस

चर्चामा

सम्बन्धित समाचार