बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
फोटो ग्यालरी

भन्सार छलिका कपडा बरामद

कैलाली, ८ कात्तिक । कैलालीमा सशस्त्र प्रहरी बल नेपालले गोदावरी नगरपालिका–१ अत्तरियाबाट बरामद गरेका भन्सार छलिका कपडा । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको बताइएको छ । तस्वीरः तिलकाराज ओझा, रासस

चर्चामा

सम्बन्धित समाचार