बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • दुर्घटनाका घाईतेहरुको अबस्था बुझ्दै सांसद शर्मा
फोटो ग्यालरी

दुर्घटनाका घाईतेहरुको अबस्था बुझ्दै सांसद शर्मा

तुलसीपुर, ८ कात्तिक । घोराही–तुलसीपुर सडक खण्डको तुलसीपुर–६ स्थित मोतिपुरमा भएको दुर्घटनामा घाइते भएकाहरुको अबस्था बुझ्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ । दुर्घटना हुँदा एक सहचालकको मृत्यु भएको छ, भने २१ यात्रु घाइते भएका छन् । तस्वीरः दीपक बोहरा, रासस

चर्चामा

सम्बन्धित समाचार