मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु
फोटो ग्यालरी

शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु

दमौली, ५ कात्तिक । तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु । आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् । तस्वीरः कृष्ण न्यौपाने, रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै