बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • ब’लात्कार क’सुरदार राउत आठ वर्षपछि प’क्राउ
समाज

ब’लात्कार क’सुरदार राउत आठ वर्षपछि प’क्राउ

काभ्रेपलाञ्चोक, ५ कात्तिक: जिल्ला प्रहरी कार्यालयले ब’लात्कारका क’सुरदारलाई आठ वर्षपछि धुलिखेलबाट प’क्राउ गरेको छ । ज’बर्ज’स्ती क’रणी मु’द्दामा १० वर्ष स’जाय फै’सला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले प’क्राउ गरेको हो । राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कै’द फै’सला सुनाएको थियो ।

कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प’क्राउ परेका महतलाई का’नुनबमो’जिम कै’द तथा जरिवाना फस्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।

फै’सला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फ’रार रहेका प्र’तिवादी खोजतलासका क्रममा महत प’क्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फ’रार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार