बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु
राजनीति

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु

काठमाडौँ, ४ कात्तिकः नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार