बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पृथ्वीराजमार्गमा सवारी दुर्घटना
फोटो ग्यालरी

पृथ्वीराजमार्गमा सवारी दुर्घटना

तनहुँ, ३ कात्तिकः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वी नाका आँबुखैरेनीमा बा ३४ प ७४३६ नम्बरको मोटरसाइकल र ग २१ प २०८५ नम्बरको स्कुटर ठोकिदाँ अनियन्त्रित भई माइक्रो बससँग ठोकिन पुगेको मोटरसाइकल । तस्बिरः सानेबहादुर नेपाली/रासस

चर्चामा

सम्बन्धित समाचार