बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • महाकालीमा फसेकालाई उद्दार गर्दै नेपाली सेना
फोटो ग्यालरी

महाकालीमा फसेकालाई उद्दार गर्दै नेपाली सेना

कञ्चनपुर, ३ कात्तिकः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीमा महाकाली नदीमा आएको बाढीमा फसेका स्थानीयको हेलिकप्टर मार्फत उद्दार गर्दै नेपाली सेना । सेनाले बाइस घण्टा बाढीमा फसेका दुई बालबालिकासहित पाँच जनाको सकुशल उद्दार गरेको हो । तस्वीरः शेरबहादुर सिंह/रासस, कञ्चनपुर, ३ कात्तिक

चर्चामा

सम्बन्धित समाचार