बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
फोटो ग्यालरी

दुर्घटनाग्रस्त माइक्रो

दमौली, ३ कात्तिक । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा मङ्गलबार भएको दुर्घटनामा क्षतिग्रस्त माइक्रो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बस र डुम्रेबाट आउँदै गरेको माइक्रो ठोक्किदा दुवै सवारी साधनमा क्षति पुगेको छ । तस्वीरः कृष्ण न्यौपाने, रासस

चर्चामा

सम्बन्धित समाचार