बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • विवाह गरेको पहिलो हप्तामै मनोज गजुरेलमाथि ठुलो बज्रपात
विविध

विवाह गरेको पहिलो हप्तामै मनोज गजुरेलमाथि ठुलो बज्रपात

काठमाडौँ । चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेको दोस्रो हप्तामै उनीमाथि ठुलो बज्रपात आइपरेको छ । गजुरेलले आफ्ना मामा घरको भाइ गुमाउनु परेको छ । उनले स्टाटस लेख्दै भाइ प्रति निकै माया दर्साएका छन् । उनको यो स्टाटसले आम दर्सकलाई भावविल्हिन बनाएको छ ।

उनले लेखेको स्टाटस यस्तो छ :- प्यारो भाई विवेक तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व आत्माको अन्तरयात्रा मंगलमय बनोस । यदि तत्कालै पुर्नजन्मको योग छ भने फेरिपनि हाम्रो मावली खलकमा तिमीले जन्म लेउ, हामी प्रतिक्षा गरिरहनेछौ साने हरि ओम तत्सत अर्थात् यहि नै सत्य हो ।

तिमि हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एक इमान्दार, भद्र र परिश्रमी युवा पनि थियौ । उनीले जीवन मरणको लडाइ लडिरहनु भएको मामाले तिमि जन्मिएको खबर सुनेर लामो स्वास फेर्दै भन्नु भएको अझै याद छ,’५ वटीछोरी पछि जन्मिएको यहि छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन ।

चर्चामा

सम्बन्धित समाचार