बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • आफ्नै घरमा मृतावस्थामा फेला परिन देवी गुरुङ, घटनाबारे अनुसन्धान हुँदै
समाज

आफ्नै घरमा मृतावस्थामा फेला परिन देवी गुरुङ, घटनाबारे अनुसन्धान हुँदै

दाङ । दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् । राप्ती गाउँपालिका–१ की ३६ वर्षीया देवी गुरुङ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

मृतकको शव लमही अस्पतालमा परीक्षणपछि आफन्तलाई नै जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार