बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • खप्तड राष्ट्रिय निकुञ्जमा देखिएको स्याल
फोटो ग्यालरी

खप्तड राष्ट्रिय निकुञ्जमा देखिएको स्याल

बझाङ, २५ असोजः पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दिउँसै देखिएको स्याल । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

चर्चामा

सम्बन्धित समाचार