बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक
फोटो ग्यालरी

खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक

बझाङ, २५ असोजः पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

चर्चामा

सम्बन्धित समाचार