बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बालबालिका, गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण
फोटो ग्यालरी

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण

बनेपा, २५ असोजः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को वडा कार्यालय र काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकीको संयुक्त आयोजनामा बालबालिका, गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराअन्तर्गत अण्डा वितरण गर्दै स्वास्थ्य चौकी इञ्चार्ज ब्रह्मकुमार शाही र महिला स्वास्थ्य स्वयम्सेविका । तस्वीरः पेमा लामा/रासस

चर्चामा

सम्बन्धित समाचार