बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • पाथीभरामा पूजापाठ गर्दै भक्तजन
फोटो ग्यालरी

पाथीभरामा पूजापाठ गर्दै भक्तजन

फुङ्लिङ, २५ असोजः ताप्लेजुङ पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री । नवरात्रि यता एघार हजारभन्द बढीले पूजा गरेको छ भने आज दुई हजारभन्द बढी तीर्थ यात्रीले पाथीभरामा पूजा गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्वीरः दिलकुमार लिम्बु/रासस

चर्चामा

सम्बन्धित समाचार