बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
फोटो ग्यालरी

राउटेलाई आर्थिक सहयोग

खलङ्गा, २४ असोजः कर्णाली प्रदेशमा बस्दै आएका राउटेलाई आर्थिक सहयोग प्रदान गर्दै जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल । राउटे मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा रारा ताल घुम्न आएको टोलीलाई सो आर्थिक रकम प्रदान गरेको गाउँपालिक अध्यक्ष रावलले बताउनुभयो । तस्वीरः विजय रावत/रासस

चर्चामा

सम्बन्धित समाचार