बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • भत्ताको प्रतिक्षामा बृद्धबृद्धाहरु
फोटो ग्यालरी

भत्ताको प्रतिक्षामा बृद्धबृद्धाहरु

पर्वत, २४ असोज । पर्वत सदरमुकाम कुश्माबजारस्थित गरिमा विकास बैंक र प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि गाउँगाउँदेखि आएका बृद्धबृद्धाहरु पालो कुर्दै । भत्ता बुझेर दशैं मनाउन बैंकहरुमा बृद्धबृद्धाहरुको भिड बढेको छ । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा, रासस

चर्चामा

सम्बन्धित समाचार