मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • मामा भान्जी मिलेर माइजूको गरे रामधु’लाई, ससुराली आएपछि श्रीमानले श्रीमतीको खुट्टामा ढोगे, बिचरा माइजु ध’रध’री रोइन, के हो वास्तविकता (भिडियो सहित)
भिडिओ

मामा भान्जी मिलेर माइजूको गरे रामधु’लाई, ससुराली आएपछि श्रीमानले श्रीमतीको खुट्टामा ढोगे, बिचरा माइजु ध’रध’री रोइन, के हो वास्तविकता (भिडियो सहित)

केहि समयअघी झापामा सोच्नै नसकिने घ’टना भएको थियो । मामाले भान्जी लिएर फ’रार भएको भन्दै श्रीमती सहित पुरै गाउँ नै उ’र्लिएर आएको थियो । झापाको दमक बेलडाँगी २ निवासि प्रेम बहादुर जोगीले भान्जी लिएर फ’रार भएको भन्दै श्रीमतीले यस्तो सम्म सुनाएकी थिइन कि सुन्ने सबै छक्क परे ।

मामाले भान्जी भगाएर बे’पत्ता भएको घ’टनाले झापामा स’नसनी म’च्चाएको छ । दमक वेलडागीका ४० वर्षिय प्रेमबहाादुर जोगीले भान्जी नाता पर्ने १८ वर्षिया अमृता जोगीलाई भ’गाएर बे’पत्ता भएका हुन । भान्जी भगाउने प्रैमबहादुर विवाहित भएको र उनको श्रीमतीसहित दुई छोरा रहेका छन ।

प्रेमबहादुर बे’पत्ता भएपछि उनकी श्रीमती विमला र दुई छोराको वि’जोग रहेको स्थानीय वासिन्दाले बताएका थिए । भान्जीसँग म’ध्यरातमा मामालाई ए’उटै खा’टमा सु’तिरहेको माइजुले नै प्रत्यक्ष भेटेपछि भान्जी र माइजुको हा’ना’हा’न परेको थियो । खोज्दै जाने क्रममा विराटनगर सम्म पुग्दा दिदिले लुकाएर राखेको रहेछ भन्ने थाहा भएको थियो । दिदिले रुँ’दै बास्तविकता बताएकी थिइन ।

फ’रार मामा भान्जीलाई माइजूले ओ’छ्यानमै रं’गेहात फे’ला पारेपछि न’सोचेको भयो । मामा भान्जी मिलेर माइजूको रा’म’धुलाई गरेका छन । मामा भान्जीले रुँ’दै भने छु’ट्नुपरे बा’च्दैनौँ भने भन्दै दिदिले खोलिन ड’रला’ग्दो भि’त्री रह’स्य ।

अहिले फेरी श्रीमती रुँ’दै मिडियामा आएर आफ्नो श’रीर चला’उन नस’किने गरी मामा भान्जीले कु’ट’पि’ट गरेर यस्तोसम्म गरे भन्दै नि’ल’डा’म देखाउँदै मिडियामा आइन । ससुराली आएपछि श्रीमानले श्रीमतीको खुट्टामा ढोगेर रुँ’दै माफी मागेर यस्तोसम्म भने श्रीमती ध’रध’री रो’इन । अन्तिममा ना’टक गरेर मामा भान्जी मिलेर यसरी माइजूको रा’म’धु’लाई गरे तलको भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै