मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • कांग्रेसकी नेत्रीले बिबाह नै नगरी जन्माइन बच्चा
विचित्र संसार

कांग्रेसकी नेत्रीले बिबाह नै नगरी जन्माइन बच्चा

काठमाडौँ । कांग्रेसकी संसदले बिबाह नै नगरी बच्चा जन्माएकी छन् । अभिनेत्री समर रहेकी त्रिणमूल कांग्रेस टिएमसिकि नुसरत जहाले बिबाह नै नगरिकन बच्चा जन्माएकी हुन् । बुबाको टुंगो नभएरै छोरा जन्माएपछि नुसरत तनावमा छिन । अभिनेत्रीले एक छोरालाई जन्म दिएकी हुन् ।

आमा बनिसकेपछि फ्यान र सेलिब्रेटिहरु नुसरतालाई बधाई दिइरहेका छन् । नुसरत जहाको गर्भावस्थाको बारेमा धेरै विवाद भएको थियो । नुसरत धेरै दिन देखि गर्भवती भएको खबरहरु आएका थिए । पछि नुसरताले बेबी बम्प देखाउदै सार्वजनिक गरेको तस्विर भाइरल भयो । त्यसपछि उनको गर्भावस्था पुष्टी भयो ।

जव नुसरताको गर्भावस्थाको खुलासा भयो, त्यससमयमा उनि पति निखिल जैनसंग अलग भएको कुरा चर्चामा थियो । नुसरताको २०११ मा निखिल जैनसंग विवाह भएको थियो । तर यसवर्ष भएको तनाव पछि उनीहरु अलग भएका छन् । नुसरताको गर्भावस्थामा निखिल जैन ले भनेका थिए । उनि यसबारेमा अनभिज्ञ छु । उनले त्यसबेला पेटमा हुर्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै