मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • आफ्नै आमाले गरिन ३ वर्षकी छोरीको ह’त्या, कारण सुने तपाईं तिनछक पर्नुहुनेछ !
अन्तराष्ट्रिय

आफ्नै आमाले गरिन ३ वर्षकी छोरीको ह’त्या, कारण सुने तपाईं तिनछक पर्नुहुनेछ !

एजेन्सी । सबैभन्दा नजिकको व्याक्ति बच्चाले आमालाई मान्ने गर्छन । तर बेलायतकी एक महिलाले आफ्नो प्रेमीसंग शा’रीरिक स’म्बन्धमा कुनै बा’धा नहोस भनेर आफ्नी तीन वर्षकी छोरीलाई ह’त्या गरकी छिन । हत्या आरोपमा महिलालाई १५ वर्ष र उनको प्रेमीलाई १४ वर्षको जे’ल स’जाय भएको छ ।

बेलायतमा गत वर्ष ९ अगस्टका दिन काइलि जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृ’त अवस्थामा भेटिएकी थिइन् । उनको छाती र पेटमा चो’ट लागेको पाइएको थियो । ९९९ मा फोन गरेर बालिकाकी आमाले पुलिसलाई ह’त्याको जानकारी दिएकी थिइन् । अधिकारीहरुले जाँच गर्दा आमाले नै बालिकाको ह’त्या गरेको पुस्टि भएको थियो ।

बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई अदालतले दो’षी ठ’हर गरेको छ । डेलिमेलका अनुसार महिलाले आफ्ना प्रेमीसँग शा’रीरिक स’म्बन्ध राख्न खोज्दा छोरी बा’धक बनेपछि आमाले छोरीको ह’त्या गरेकी थिइन् । महिलालाई ह’त्या आ’रोपमा १५ वर्ष र बालबालिका माथि क्रु’रताको आ’रोपमा ३ वर्ष जेल स’जाय सुनाइएको छ । उनका दुवै स’जाय एकै साथ चल्नेछन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै