बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई ट्विटरमार्फत दिए बधाई
समाचार

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई ट्विटरमार्फत दिए बधाई

काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार