बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • किङ्ग खानका छोरा पक्राउ, के हो अभियोग ?
मनोरञ्जन

किङ्ग खानका छोरा पक्राउ, के हो अभियोग ?

काठमाडौँ १८ असोज । शहारुख खानका छोरा आर्यन सहित तिन जना ला’गु औ’षध मु’द्दामा पक्राउ परेका छन् । मुम्बई अदालतले आर्यन सहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्विकार गरेपछि उनीहरु हिरासतमा बस्नु परेको हो । आर्यन सहित अरु दुई जनालाई एक दिन हिरासतमा राख्न नारकोटिक कन्ट्रोल ब्युरो एनसीबीलाई अनुमति दिइएको थियो ।

एनसीबी सुत्रलाई उदृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाय अनुसार क्रुजमा साहरुख खानका छोरा सहित वलीवुडमा प्रतिष्ठित अर्का ठुला अभिनेताकी छोरी समेत सामेल थिइन् । कुन अभिनेताकी छोरी हुन् भन्ने खुलाइएको छैन । उनलाई हिरासतमा राखिएको छ या छैन भन्ने कुरा पनि एनसीबीले खुलाएको छैन ।

चर्चामा

सम्बन्धित समाचार