बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • तारक मेहताका उल्टा चस्माका कलाकार ‘नट्टु काका’ रहेनन्
मनोरञ्जन

तारक मेहताका उल्टा चस्माका कलाकार ‘नट्टु काका’ रहेनन्

काठमाडौँ, १७ असोज । तारक मेहताका उल्टा चस्माका चर्चित पात्र घनश्याम नायक अर्थात् नट्टू काकाको निधन भएको छ । लामो समय देखि क्यान्सरबाट पिडित थिए । तारक मेहताका उल्टा चस्माका प्रोडुसर आसित कुमार मोदीले उनको मृत्युको जानकारी ट्युट मार्फत दिए । नट्टू काका ५५ वर्षा देखि फिल्म इण्डस्टीमा काम गर्दै आएका थिए ।

नाट्टू काका थियटर आर्टिस्ट थिए । उनले चाडै सिरियलमा फर्कने छु भनेका थिए । म अन्तिमसम्म एक्टिङ्ग गर्न चाहन्छु । उनले कयौ बलिउड फिल्ममा पनि काम गरेका थिए । नट्टू काकाको ७७ बर्सको उमेरमा सुजन अस्पतालमा निधन भएको हो ।

चर्चामा

सम्बन्धित समाचार