मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • कपुर बमले ललितालाई दिए यस्तो ड’रलाग्दो ध’म्की, ललिताको आंशु पुछ्दै बुबाको रु’वाबासी चल्यो, अब के होला ?(भिडियो सहित)
भिडिओ

कपुर बमले ललितालाई दिए यस्तो ड’रलाग्दो ध’म्की, ललिताको आंशु पुछ्दै बुबाको रु’वाबासी चल्यो, अब के होला ?(भिडियो सहित)

वैदेशिक रोजगारीका क्रममा कतार रहँदा एक युवकको प्रेममा परेर ग’र्भवती भएकी झापा बृतामोडकी युवती अहिले आफ्ना प्रेमी खोज्दै नेपाल आएकी छन् । उनी ७ महिनाकी ग’र्भवती छन् । कतारमा रहँदा उनको मुगुका कपुर बाम भन्ने युवकसंग प्रेम बस्यो । दुवै नजिकिए । उनी ग’र्भवती भइन् । त्यसपछि कपुर ह’राए । अहिले उनी ७ महिनाको ग’र्भ बोकेर आफ्ना प्रेमी खोज्दै नेपाल आइपुगेकी छन् ।

प्रेमीका ग’र्भवती भएको थाहा पाएपछि नेपाल आएका ति युवक नेपालमा पनि स’म्पर्कमा छैनन् । नेपाल आएर आफै खोज्दा फेला नपरेपछि उनले मिडियाको स’हारा लिएकी छन् । उनीहरु ९ महिना देखि नजिक भएका थिए । ग’र्भ रहेपछि धेरै पटक उनले औ’षधी पनि से’वन गरिन् । उनी पहिलेओ लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेका थिए ।

त्यतिबेला उनले आफू अ’विवाहित रहेको र काठमाडौमा बस्दै आएको भनेका थिए । आफु परिवारको एक्लो छोरा हुँ भन्दै बताएका थिए । एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए । उनीहरू सुरुसुरुमा साथीको स’म्बन्ध बनाएर बोल्दै गए । उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए।

एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन् । कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन् । त्यतिबेला सम्म उनी ग’र्भवती भइसकेकी थिइन् । उनले फोन गर्दा कपुरले आफू काठमाडौँमै भएको र यतै आउन सल्लाह दिए । त्यसैले उनी नेपाल आइन् तर अहिले युवक स’म्पर्क विहिन भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै