बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक
भिडिओ

नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक

नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक भएको छ । रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ् दिएकी छिन। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन, बिकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष बिस्वस्त रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार