मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • “भद्रगोललाई पछार्ने गरि आयो दोबाटे” [भिडियो सहित]
समाचार

“भद्रगोललाई पछार्ने गरि आयो दोबाटे” [भिडियो सहित]

लोकप्रिय हास्य टेलिशृन्खला दोबाटे अरु भन्दा धेरै फरक अनि आफ्नैपनको गाउको कथा अनि ब्यथालाई हास्यशैलीबाट हरेक हप्ता धेरै सन्देशमुलक कुराहरु दिइरहेको हुन्छ । हरेन्द्र खत्रीको लेखन तथा निर्देशनमा बनेको दोबाटे एकदमै रोचक बन्छ । निर्देशक खत्रीले पछिल्लो २० बर्शको सङ्हर्षको समयमा धेरै दुख अनि पीडा भोगेपछि उनले आफ्नै ठाउँ पुर्बबाट पनि अथवा कुनै सानो ठाउँबाट पनि माथिल्लो श्रेणीबाट चल्दै गरेका ठुला सिरियललाई कडा चुनौती दिन सकिन्छ भन्ने जिबन्त उदाहरण समेत पेश गरेका छन ।

दोबाटे गौरबमय दुई सय छब्बीस भाग सम्म पुगिसकेको छ । दोबाटेमा हरेन्द्र खत्री, लक्षणा राइ, समीर सुवेदी आइन्द्र लिम्बू, प्रदिप आचार्य,लक्ष्मी खनाल, सरोज तिमल्सिना, मनोज न्यौपाने, कल्पना पाण्डे, मेनुका कुलुङ, पुर्णकला राई, बिष्णु भट्टराइ, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । अहिले धेरै दर्शकले दोबाटेलाइ भद्रगोल संग तुलना गर्छन अनि कत्तिले त भद्रगोल भन्दा नि उत्कृष्ट भन्छन । आखिर कस्तो छ त दोबाटे तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै