मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • बिहान खाली पेटमा खाने गर्नुस् यि चिज स्वास्थ्यमा हुनेछ लाभै लाभ !
स्वास्थ्य

बिहान खाली पेटमा खाने गर्नुस् यि चिज स्वास्थ्यमा हुनेछ लाभै लाभ !

एजेन्सी । बिहान खाली पेटमा भिजाएको किसमिस खानाले निकै फाइदा हुन्छ । किसमिसमा पोषण तत्व भरपुर पाइन्छ । सेतो भेली पनि लाभ दाइक मानिछ । हल्का पनि राखेर भेली खादा शरिरलाई फाइदा जनक मानिन्छ । यसले रगत सफा गर्न मद्दत गर्छ । यसले एसिडिटी हुँदैन ।

बिहान सबेरै उठेर भिजाएको बदाम खानुस् यसमा प्रोटिन तत्व हुन्छ । तर बदमको बाहिरी छिल्का फालेर खाने गर्नुस् निकै फाइदा हुन्छ । बिहान खाली पेटमा लसुन खादा यसले पाचन प्रकृया मजबुत पर्छ । यदि कसैलाई पेट फुल्ने समस्या छ भने लसुन सेवनले निकै फाइदा गर्छ ।

चर्चामा

सम्बन्धित समाचार