मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • अनुहारमा चमक ल्याउन के गर्ने ? जानी राखौँ
स्वास्थ्य

अनुहारमा चमक ल्याउन के गर्ने ? जानी राखौँ

एजेन्सी । आफु सुन्दर हुन जसलाई पनि मन लाग्छ । अनुहारमा चमक ल्याउन संतुलन खान जरुरी छ । संतुलन आहार भन्नाले के हो भने पोषण तत्वो भएको खाने कुरा खान जरुरी छ । त्यसपछि तपाईंको अनुहार आफै चम्किन थाल्छ ।

यि हुन अनुहार चम्काउने ६ कुरा:- १. दिनमा ७ देखि ८ गिलास पानी पिउने, २. खानामा हरियो सब्जी र सलादको प्रयोग बढी गर्ने । ३. सधै ७ देखि ८ घण्टा सुत्ने ४. बिहान बिहान मर्निङ वाक गएर ताजा हावा लिने ।

५. ध्यान र मेडिटेसन गर्ने । योग र कसरत गर्नाले पनि अनुहारमा ल्याउन सकिन्छ । यति उपाय गर्नुभयो भने तपाईं सुन्दर र स्वास्थ रहनु हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार