बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • केटा केटा भागेर विबाह, पुरुष जोडीका गोप्य कुराहरू..लजाउँदै यस्तोसम्म सुनाए, समलिङ्गी जोडिको मनै रुवाउँने कहाँनी सुनाउँदा चल्यो रुवाबासी (भिडियो सहित)
भिडिओ

केटा केटा भागेर विबाह, पुरुष जोडीका गोप्य कुराहरू..लजाउँदै यस्तोसम्म सुनाए, समलिङ्गी जोडिको मनै रुवाउँने कहाँनी सुनाउँदा चल्यो रुवाबासी (भिडियो सहित)

पछिल्लो समय एकपछि अर्को गर्दै केटा केटा विवाह गर्ने चलन बढिरहेको छ । केही समय अगाडि झापाको दमकका रुपक र अनुभवले बिबाह गरेका थिए । त्यसपछि निकै तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको खुलेरै बाहिर आउन थालेका छन । भर्खरै काठमाडौंमा एक पुरुष जोडिले सिन्दुर नै लगाएर विवाह गरेका छन ।

रामेछाप घर भएका पुरुषले मोरङ्गका पुरुषसँग विवाह गरेका छन । फेसबुकमा बसेको माया प्रेम बिस्तारै विवाहमा परिणत भएपछि दुवै पुरुष एकअर्कामा खुसी रहेको बताउँछन । रामेछाप घर भएका आर्थिक बस्नेत र मोरङ्को उर्लाबारीका धिरज बस्नेतको अचम्मकाे विवाह नै भएको छ ।

सिउँदोमा सिन्दूर नै भरेर उनीहरुले विवाह गरेका हुन । घरपरिवार बाट दुवैतिर स्वीकार गरिसकेको र आफूहरु एक-अर्का बिना बाँच्नै नसक्ने भइसकेको उनीहरुले बताए । भर्खरै विवाह गरेको यो जोडी अहिले उर्लाबारीस्थित धिरजको माइती अनि आर्थिकको ससुरालीमा आइपुगेको छ ।

पूर्वका धिरजले दुःखका कुरा सुनाउदा दुवैजनाले आसु थाम्न सकेनन । केटा केटा भागेर विबाह, पुरुष जोडीका गोप्य कुराहरू..लजाउँदै यस्तोसम्म सुनाए, समलिङ्गी जोडिको मनै रुवाउँने कहाँनी सुनाउँदा चल्यो रुवाबासी तलको भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार