सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • बुबा-छोरीको का’लो क’र्तुतको भयो प’र्दाफास
भिडिओ

बुबा-छोरीको का’लो क’र्तुतको भयो प’र्दाफास

बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँ’दै मिडियामा आएकी थिइन । प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो ।

लामो समयको वि’वादपछि डोनु र उनका श्रीमानसँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो । तर मिलेको २० मिनेट बित्न नपाउँदै उनी एकाएक फ’रार भएका छन ।

उनी फ’रार भएपछि डोनु र मसिना दुई छोराछोरी अनि जेठी छोरी दमकमा बि’चल्लीमा परेर बसेका छन । केही समय अगाडि छोरीले मिडियामा आएर आमालाई अनेक थरिका आ’रोप लगाएकी थिइन् आफ्नै बुबाको बच्चा फा’लेको भनेर आमाले आफूलाई भनेको बताएकी थिइन । आमाले पनि छोरीलाई विभिन्न किसिमका आ’रोप लगाएकी थिइन ।

आफ्नै छोरीले आमालाई यस्तोसम्म भनेकी थिइन् कि सबै च’कित परेका थिए । आफ्नै बुवासँग शा’री’रिक ‘स’म्प’र्क गरेको र बच्चा समेत फ्याँ’केको भनेर आमाले आफूलाई भनेको भन्ने आ’रोप समेत लगाएकी थिइन । मिलेको केही समयमै बुबा फ’रार भएपछि छोरा रुँ’दै मिडियामा आएका छन । उनले रुँ’दै सुरूदेखिको सबै ना’लि’बे’ली बताए । छोरीले सबै झु’टो बोलेर आमालाई आ’रोप मात्र लगाएको भन्दै छोराले यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै