बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • यमनमा ९ जनालाई मृ’त्यु’द’ण्ड
अन्तराष्ट्रिय

यमनमा ९ जनालाई मृ’त्यु’द’ण्ड

साना, २ असोजः साउदी अरबले दाबी गरेको सन् २०१८ को ह’वाई आ’क्र’मणमा मा’रिएका आफ्ना एक जना प्रमुख नेताको ह’त्यामा सं’लग्न भएको आ’रोपमा यमनी हु’थी समूहले शनिबार नौ जनालाई मृ’त्यु’द’ण्ड दिएको बताएको छ । हु’थी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृ’त्यु सानालाई नि’यन्त्रण गरेको इरान समर्थित वि’द्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो ।

वि’द्रोही समर्थक साबा न्यूज एजेन्सीले ती नौ जनालाई यमनको राजधानी सानाको एक चोकमा गो’ली प्र’हा’र गरी मृ’त्यु’द’ण्ड दिइएको जनाएको छ । उनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको ह’त्यामा सं’लग्न भएको अ’भि’योगमा दो’षी ठ’हर भएका १६ जनामध्ये हुन् । हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि उहाँहरूको अनुपस्थितिमा नै अदालतले मु’द्दा चलाएको थियो ।

उहाँहरूलाई पनि हु’थी अदालतले मृ’त्यु’द’ण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ । साबा न्यूजले भनेको छ, “आम अ’भियोक्ताले समादको ह’त्यामा सं’लग्न नौ जनालाई मृ’त्यु’द’ण्ड दिएको छ । उनीहरूलाई वरिष्ठ हुथी नेताहरू र सानाका बासिन्दाहरूको उपस्थितिमा तहरिर चोकमा गो’ली हा’नी ह’त्या गरिएको छ ।”

अप्रिल २०१८ मा यमेनको पश्चिमी प्रान्त होडैडामा भएको ह’वाई ह’म’लामा समादसहित अन्य छ जनाको मृ’त्यु भएको थियो । साउदी अरबले उक्त ह’वाई ह’मला गरेको पुष्टि गरेको थियो । “रोयल एयर फोर्सका नायकहरूले हुथी सशस्त्र ल’डाकूका नेता तथा क’माण्डर सलेह अल–समादलाई लक्षित गरी गरिएको ह’वाई आ’क्र’मण सही निशाना परेको छ,” संयुक्त राज्य अमेरिकाका लागि साउदी अरबका तत्कालिन राजदूत राजकुमार खालिद बिन सलमानले आ’क्र’मणपछि गरेको ट्वीटमा भनिएको छ ।

सामदले साउदी अरबवि’रुद्ध क्षे’प्यास्त्र हमलाको लहरको ध’म्की दिएपछि राजकुमार खालेदले आ’क्र’मणको निरीक्षण आफ्ना दाजुसमेत रहेका साउदी राजकुमारले गरेको बताए । हु’थी समूहले गरिब देश यमनमा पूर्ण नि’यन्त्रणका लागि साउदी समर्थित यमनी सरकार र रियादको नेतृत्वमा भएको सैन्य गठबन्धनसँग सन् २०१४ देखि ल’डिरहेका छ ।

हु’थीहरूले यमनी राजधानी सानालाई क’ब्जा गरेपछि साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनी हु’थीलाई लक्षित गरी आ’क्र’मण थालेको थियो । त्यसबेलादेखि हजारौं मानिसहरू मा’रिएका छन् र लाखौं मानिसहरू संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट भनी वर्णन गरेको भोकमरीको सँघारमै पुगेका छन् ।

साउदी नेतृत्वको गठबन्धनले देशमा हस्तक्षेप गरेपश्चात् मा’रिएका समाद सबैभन्दा वरिष्ठ हु’थी नेता थिए । आफ्नो नेताको मृ’त्युको बदला लिने वाचा गरेका हुथीहरूले नियमित रूपमा साउदी अरबमा ब्यालेस्टिक क्षे’प्यास्त्र प्रक्षेपण गर्ने गरेका छन् । यस वर्षको अगस्त महिनामा तिनीहरूले ड्रोन प्रयोग गरेर सीमापारीको साउदी अरबको भूमिमाथि आ’क्र’मणलाई बढाएको थियो । (एएफपी)

चर्चामा

सम्बन्धित समाचार