मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • मन्त्रालायद्वारा ४८ लाखको डिभाइडर हस्तान्तरण
फोटो ग्यालरी

मन्त्रालायद्वारा ४८ लाखको डिभाइडर हस्तान्तरण

धनुषा, ३० भदौं । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयलाई सडक डिभाइडर हस्तान्तरण गरिंदै ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मङ्गलबार २ नं प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि थन्क्याएर राखिएका रु ४८ लाख मूल्य बराबरको साना तथा ठूला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो । तस्वीरः अजयकुमार साह, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै